वेष्टइण्डिजका पूर्व कप्तान डारेन सामीले इण्डियन प्रिमियर लिग (आईपीएल)मा आफूमाथि रंगभेदी व्यवहार हुने गरेको बताएका छन्। उनले सनराइजर्स हैदरावादबाट खेल्ने क्रममा आफू र श्रीलंकन खेलाडी थिसेरा परेरालाई ‘कालु’ भनेर बोलाइने गरिएको र आफूले त्यसको अर्थ भर्खरै मात्र बुझेको बताएका छन्। ...