अमेरिकाभरि शनिवार पनि जातीय विभेद र प्रहरी क्रूरताविरुद्धको प्रदर्शन जारी रहेको छ। प्रहरी नियन्त्रणमा रहेका अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शनको शनिवार बार्‍हौँ दिन हो। जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा पनि फैलिएको छ। यूके र अस्ट्रेलियामा कोरोनाभाइरसका ...