काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण ...

कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने संविधान संशोधनको प्रस्तावमाथिको छलफलमा बोल्दै जनता समाजवादी पार्टीका नेताहरूले नक्सासम्बन्धी संशोधनमा आफूहरूको समर्थन रहेको बताएका छन्। उनले यो विषयमा पनि मधेशी समुदायको राष्ट्रियतामा प्रश्न उठाइएको भन्दै उनीहरूले आक्रोश ...

डेढ महिना पछि अन्ततः जनता समाजवादी पार्टी (जसपा) ले बाबुराम भट्टराई को नाममा टिपेक्स लगाई निर्वाचन आयोगमा दल दर्ताको लागि निबेदन दिएको छ । जसपा मा दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने छ । तर चर्चाको विषय चाहिँ ...