चितवनको भरतपुरस्थित कोरोना भाइरस परीक्षण प्रयोगशालमा भएको परीक्षणमा दुई चिकित्सकसहित कम्तिमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना विशेष अस्पतालका संयोजक डा. प्रमोद पौडलले दुई डाक्टरसहित कम्तिमा २० जनामा संक्रमण देखिएको खबर प्रयोगशालाबाट प्राप्त भएको ...