धनगढी – लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र बस्न समस्या भएपछि नेपालमा भित्रिएका हुन् । कैलालीको ...

सुदूरपश्चिमका मुख्य दुईनाकाबाट आईतबार एकहजार ५६३ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १६५ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीकालागि भारत तथा नेपालमा रहेका उनीहरु लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आ–आफ्ना देश आउने जाने गरेका हुन् ...