कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट छ हजार ४९९ जना नेपाली नागरिक शनिबार नेपाल भित्रिएका हुन् । शनिबार पनि छहजारभन्दा बढी नेपाली सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिएका छन् । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना ...