महेन्द्रनगर । भीमदत्त नगरपालिका–१५ गोबरियाको एक नालामा भकुण्डा बस्ने अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरीको गन्धानालामा डुबेर मृत्यु भएको छ । तीन दिन पहिले गोबरियामा एक व्यक्तिको नहरमा डुबेको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार ...