काठमाडौं – यस वर्ष एसईईको परीक्षा नलिई आन्तरिक मुल्यांकनबाट मिलाउने निर्णय भएपनि कक्षा ११ र १२ को परीक्षा भने हुने भएको छ । तर, परीक्षा कहिले हुने भन्नेबारे शिक्षा मन्त्रालयले खुलाएको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र १२ ...