कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुले माग गरेका छन् । भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै सीमा नाका खोल्न माग गरेका हुन् । प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली ...

सुदूरपश्चिमका मुख्य दुईनाकाबाट आईतबार एकहजार ५६३ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १६५ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीकालागि भारत तथा नेपालमा रहेका उनीहरु लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आ–आफ्ना देश आउने जाने गरेका हुन् ...

कञ्चनपुर — कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट घर फर्किने नेपालीहरुको संख्या घट्दै गएको छ । लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीहरुका लागि जेठ १२ गतेदेखि खुला गरिएको यहाँको नाकाबाट घर फर्किनेको संख्या केही दिनयता घटेको हो । नाका खुला हुँदा ...

कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट छ हजार ४९९ जना नेपाली नागरिक शनिबार नेपाल भित्रिएका हुन् । शनिबार पनि छहजारभन्दा बढी नेपाली सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिएका छन् । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना ...