बाजुरामा क्वारेन्टीनमा रहेका एक वृद्धको मृत्यु भएको छ । भारतबाट आएर जेठ १६ गतेदेखि खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको क्वारेन्टीनमा रहेका ६५ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा ...