चर्चित फिल्म बाहुबलीका निर्देशक एसएस राजामौली कोरोना संक्रमित भएका छन । राजामौलीले कोरोना सङ्क्रमण भएको जानकारी ट्विटर बाट दिएका छन । My family members and I developed a slight fever few days ago. It subsided by itself but we got ...

२४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। कोरोना भाइरस सङ्क्रमणका कारण एक जना ४९ दिनको शिशुको मृत्यु भएको मन्त्रालयले बताएको छ। जेठ ९ गते त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएका शिशु भेन्टीलेटरमा ...

बजुरा जिल्लामा दुई जना प्रहरी कोरोना संक्रमण भएका छन । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । ‘क्वारेन्टिनबाटै ...

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ...

नेपालमा विगत थप ५९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभरि सङ्क्रमितको सङ्ख्या ११,७५५ पुगेको छ। तीमध्ये २,६९८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयले थप ४८ ...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ। योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,१६२ पुगेको छ। तीमध्ये २,६५० जना भाइरसमुक्त भएका र थप दुई जना गरी कुल २६ जनाको मृत्यु ...

बितेको २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका ...

काठमाडौँ – चीनको राजधानी बेइजिङमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दैगएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो पाँच दिनमा एक सय जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । बीबीसीका अनुसार करिब सात सातासम्म विदेशबाट आउनेमा मात्रै सङ्क्रमण पुष्टि हुँदै आएकोमा ...

नेपालमा २४ घण्टामा थप ४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,२११ पुगेको छ। कुल सङ्क्रमितमध्ये १,०४१ जना निको भई ...

वासिङ्टन – अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु ...