पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ व्यक्तिमा सङ्क्रमण पुष्टि र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,४४५ पुगेको छ। तीमध्ये ११,५३४ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० ...

नेपालमा विगत २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो सँगै बुधवार सम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,०४६ पुगेको छ। तीमध्ये ४,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु ...

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । संक्रमितमध्ये ३ हजार १ सय ९४ ...

काठमाडौं – सरकारले आरटी – पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न थप १० वटा प्रयोगशाला सञ्चालनमा गर्ने निर्णय गरेको छ । आरटी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालनस गर्ने निर्णय गरेको हो ...

नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ। योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,७६० पुगेको छ। आइतवार नै गुल्मीमा एक पुरुषको आइसोलेशनस्थलमा उपचारका क्रममा मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। उनी क्यान्सर पीडित रहेको ...

सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा रहेका नागरिकलाई कोरोना परिक्षणबिनै घर पठाइने भएको छ । कोरोना परिक्षण गर्न किट अभाव रहेकोले क्वारेन्टाइनबाट परिक्षण बिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीवार जारी गरेको सूचनामा प्रदेशमा एक मात्र प्रयोगशाला रहेको ...