कोरोनाभाइरस विरुद्ध यूकेमा एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ। परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ। परीक्षणका लागि आगामी साताहरूमा झन्डै ३०० मानिसलाई त्यो खोप लगाइनेछ। पहिलो चरण सफल भएपछि ओक्टोबर मा छ हजार अन्य ...