काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा ५५४ जनाम कोरोना सङ्क्रमण को पुष्टि गरेको छ। यो सँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२,३०९ पुगेको छ। तीमध्ये २,८३४ जना निको भएका छन् भने २८ जनाको मृत्यु ...

पाकिस्तान क्रिकेट बोर्ड PCB ले दश पाकिस्तानी क्रिकेटरको कोरोना रिपोर्ट पोजेटिव बताएको एक दिन पाछि क्रिकेटर मोहम्मद हाफिजले उनको रिपोर्ट नेगेटिव आएको बताएका छन । पाकिस्तान क्रिकेट बोर्ड को नियम अनुसार अर्को ल्याबमा हाफिजले ब्यक्तिगत रुपमा गराएको टेस्टमा रिपोर्ट नेगटिव ...

डोटी जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका १४० जनामध्ये ३४ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भई जिल्लाका विभिन्न स्थानमा तयार पारिएका आइसोलेसनमा बस्दैआएका चार महिला र ३० पुरुष गरी ...

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस एडहॉनम गीब्रिएसुस ले कोरोना पोजेटिव भएकी आमहरुलाई आफ्ना नवजात शिशु लाई स्तनपान जारी राख्न अपील गरेका छन । जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा डॉक्टर टेड्रोसले भने विश्व स्वास्थ्य संगठनले यस बिसयमा गरेको अध्यान पाछि ...

नेपालमा २४ घण्टामा थप ४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,२११ पुगेको छ। कुल सङ्क्रमितमध्ये १,०४१ जना निको भई ...

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार पुष्टि गरेको छ। वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे ...

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । ...

नेपालमा विगत २४ घण्टामा थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। बिहीवार सङ्क्रमित भएकामध्ये २३० जना पुरुष र २० जना महिला रहेको मन्त्रालयले बताएको छ। योसँगै बिहीवार अपराह्णसम्म देशभरि ७२ जिल्लामा पुष्टि भएका ...

टर्कीमा कोरोना भाइरस (कोभिड-१९) अन्य मुलुकको तुलनामा केही ढिला आयो । पहिलो संक्रमित मार्च १९ मा फेला परेका थिए । तर त्यसपछि निकै छिटो महामारी मुलुकभर फैलियो । एक महिनाभित्रै यो महामारी मुलुकको सबै ८१ प्रान्तमा फैलिएको थियो । टर्की ...

अमेरिका को एक बायोटेक कम्पनीले गाइको शरीरमा रहेका एन्टीबडी बाट कोरोन भाइरसको उपचार गर्न सकिने बताएको छ। अमेरिकी बायेटेक कंपनी सैब बायोथेराप्यूटिक्सले गाइको जेनेटिकली मॉडीफाइड गरेर गाइको शरीरबाट एन्टीबडी निकालेर कोरोनको उपचार गर्न सकिने बताएको छ। कम्पनीले यसको क्लीनिकल ट्रायल ...