उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पर्क गर्ने सबै हटलाइन लगायत सबै सञ्चार सम्पर्क बन्द गर्ने बताएको छ। उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रु’ भन्दै सञ्चार सम्पर्क बन्द गर्नुलाई आफूले थालेको कारबाहीहरूको पहिलो कदम भनेको छ। मङ्गलवारदेखि दुई कोरियाका सम्पर्क कार्यालयमहरूबीच हुँदै आएको ...