सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १ सय १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६ जना, डडेल्धुरा प्रयोगशालामा १३ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४० जना र धुलिखेल अस्पतालमा ३४ जना गरि १ सय १३ जनामा ...

नेपालमा थप २७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २,९१२ पुगेको छ। तीमध्ये ३३३ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको तथ्याङ्क मन्त्रालयसँग छ। अहिले पुष्टि भएका ...