प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो टेलिफोन संवाद गर्नुभएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग टेलिफोन संवाद गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य ...

नेकपा विवाद चर्किएको बेला पूर्वमाओवादी नेता एवम् मन्त्री लेखराज भट्टले प्रचण्डसँगको सम्बन्ध र अहिले प्रधानमन्त्रीलाई साथ दिनुको कारण खुलस्त पारेका छन्। नेकपा स्थायी समितिका सदस्य एवम् मन्त्री लेखराज भट्टले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन नहुने आफ्नो अडान ...

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको आधारमा पुरातत्व विभागले पर्साको ठोरी क्षेत्रमा उत्खनन र पुरातात्विक अध्ययन सुरु गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले हिन्दु देवता श्रीरामको जन्मस्थल पर्साको ठोरीमा भएको अभिव्यक्ति केही दिनअघि मात्रै दिएका थिए। ओलीको अभिव्यक्तिमाथि तीव्र आलोचना ...

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा शुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको पार्टीको स्थायी कमिटी बैठक स्थगित गरी सहमतिको विकल्प खोज्न दुई अध्यक्षबीच वार्ता ...

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले दिनुभयो। दुई अध्यक्षबीच हाल ...

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना शिर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्नुभएको छ । अहिले उहाँहरूबीच छलफल भइरहेको बताइएको छ ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार तीनैजना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ...

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले ...

काठमाडौँ– केन्द्रमा पार्टी फुटको संघारमा पुगेपछि प्रदेशमा नेकपाका नेता तथा कार्यकर्ता चिन्ताग्रस्त बनेका छन्। साथै पार्टीमा अल्पमतमा परिसकेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा प्रर्दशनहरु समेत सुरु भएका छन्। ओलीको चाहना विपरित जबर्जस्ती जेठ १० गतेबाट सुरु भएर ...

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् । ...

काठमाडौँ – नेकपाको आन्तरिक कलह जटिल मोडमा पुगेको छ। पार्टी एकताले पूर्णता पाइनसक्दै आन्तरिक संघर्षबाट गुज्रदै आएको नेकपा मंगलबारको स्थायी समिति बैठकपछि झन संकटमा धकेलिएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएका नेताहरुले मंगलबारको स्थायी समिति बैठकमा एक ...