काठमाडौँ – नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई लिएर सीमा विवाद भएपछि पहिलोपटक आउँदो हप्ता आधिकारिक तहमा छलफल हुने भएको छ। नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका अधिकारीबीच छलफलको तयारी ...

दार्चुला – नेपाल टेलीकमले दार्चुलाको व्यास गाउँपालिका, छाङरुमा फोरजी सेवा विस्तार गर्न थालेको छ । अहिलेसम्म सञ्चार सेवा नपुगेको व्यास गाउँपालिका र कालापानी क्षेत्रमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनका लागि नयाँ टावर जडान गर्ने भएको छ । नेपाल टेलिकमले फोरजी ...

दार्चुला — प्रधानसेतापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको उत्तरी ब्यास क्षेत्रको निरीक्षण गरेका छन् । भारतले नेपाली भूमि लिम्पियाधुरा कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक उद्घाटन गरेको एक महिना भन्दा बढी समयपछि सेना र सीमा ...

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गरेका छन् । भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी ...

काठमाडौं – ‘धेरै पत्रकारले त्यस्तो ठाउँमा कसरी जनगणना गराउनु भयो ? डर लागेन, कत्रो हिम्मत् ? भनेर सोध्छन् । उनीहरूलाई भन्ने गरेको छु–निर्विवादित क्षेत्रमा निर्भीकताका साथ जगगणना गराएँ । त्यतिबेला लिम्पियाधुरासम्म नेपाल हो भन्नेमा कहिँकतै विवाद थिएन । भारतको धार्चुला, ...

नेपाल संगको सीमा विवाद को बारेमा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले समाधान वार्ताबाटै खोज्ने बताएका छन् । उनले भने भारत र नेपालको असाधारण सम्बन्ध छ, हाम्रो ‘रोटी-बेटी’को सम्बन्ध छ र यसलाई संसारको कुनै पनि शक्तिले तोड्न सक्दैन। भारतीय जनता पार्टीका ...

नेपालको निशान छापमा नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको सन्दर्भलाई भारतका प्रमुख पत्रिकाहरूले प्राथमिकताका साथ समाचार बनाएका छन्। भारतका केही मुख्य पत्रिकाहरू द टेलिग्राफ, द हिन्दू, हिन्दुस्तान टाइम्स, इण्डियन एक्सप्रेस, नवभारत टाइम्स पत्रिकाहरूले फोटोसहित नेपालले संशोधन विधेयक पारित ...