काठमाडौं – सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । केरला कराँते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ वर्ष माथिको इभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल ...