एजेन्सी – बलिउड अभिनेत्री अभिनेत्री ऐश्वर्या राय उनकी छोरी आराध्या लाई अचानक अस्पताल भर्ना गरिएको छ । कोरोना सङ्क्रमण पाछि स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड ...