काठमाडौको सीतापाइलामा बिहीबार साँझ युवती माथि एसिड प्रहार भएको छ । २२ वर्षीया पवित्रा कार्कीलाई एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी उनलाई अज्ञात व्यक्तिले एसिड प्रहार गरी फरार भएका थिए। पीडित युवतीको ...