काठमाडौं – रोजगारीका लागि दक्षिण कोरियामा जान ईपिएस परीक्षा पास गरि सम्पूर्ण प्रक्रिया पूरा गरी फ्लाईटको पर्खाइमा रहेका युवायुवतीहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका युवाहरुले ‘प्रधानमन्त्रीज्यू म थाकिसकें, मलाई गरि खाने बाटो देखाईदिनु’, गरि खान दे सरकार, ‘उडान ...