असार १५ ( धान दिवस ) रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि ...