महेन्द्रनगर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सरकार बिरुद्ध प्रर्दशनभएको छ । राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको छ।

राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा राज संस्थाप्रती आस्थावान स्थानीयले राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरेका हुन् । राष्ट्रियताको संरक्षणका लागि देशमा राजाको आवश्यकता रहेकाले प्रर्दशन गरिएको उनीहरुले बताएका छन् ।

उनीहरुले कुनै राजसंस्था बिना राष्ट्र र राष्ट्रियता जोगिन नसक्ने भएकाले अहिलेको आवश्यकता राजा भएको समेत प्रतिक्रिया दिएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *