प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

मंगलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएको ट्वीटर बाट पनि जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *