न्युजिल्याण्ड विरुद्धको शृङ्खलाको लागि भारतीय टोलीको कप्तानी शुभमन गिललाइ

न्युजिल्यान्ड क्रिकेट टिम (ए) र भारत क्रिकेट टिम (ए) बीच हुने सिरिज को लागि सुभमन गिल लाई कप्तानको जिम्मेदारी मिलेको छ। यो सिरिज सेप्टेम्बर १ बाट हुनेछ जसमा ३ चारदिवसीय र ३ एकदिवसीय खेल हुँदैछ । यी सबै खेलका लागि बैंगलोर र चेन्नईको मैदान छनोट गरिएको छ । यससँगै भारतीय क्रिकेट बोर्डले दुवै सिरिजका लागि…

न्युजिल्यान्ड क्रिकेट टिम (ए) र भारत क्रिकेट टिम (ए) बीच हुने सिरिज को लागि सुभमन गिल लाई कप्तानको जिम्मेदारी मिलेको छ। यो सिरिज सेप्टेम्बर १ बाट हुनेछ जसमा ३ चारदिवसीय र ३ एकदिवसीय खेल हुँदैछ ।

यी सबै खेलका लागि बैंगलोर र चेन्नईको मैदान छनोट गरिएको छ । यससँगै भारतीय क्रिकेट बोर्डले दुवै सिरिजका लागि टोलीको घोषणा गरेको छ । दुवै टोलीको कप्तानको जिम्मेदारी युवा ओपनर शुभमन गिललाई सुम्पिएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published.