सन् २००५ मा टी २० अन्तर्राष्ट्रिय क्रिकेट सुरु भएपछी क्रिकेटको यो फर्मेट क्रिकेट प्रेमी हरुमा निकै लोकप्रिय छ । आइसिसी ले २००५ मा अन्तर्राष्ट्रिय टी २० फर्मेट टेस्ट मान्यता प्राप्त देश र केही एशोसिएट सदस्य टीमहरु को लागी लागू थियो। तर १ जनवरी २०१९ बाट आइसिसी ले सबै १०५ सदस्यहरुलाई टी २० अन्तर्राष्ट्रिय मान्याता दिएको छ ।

टी २० अन्तर्राष्ट्रिय मा सबैभन्दा धेरै रन बनाउने ५ खेलाडिहरू

१. विराट कोहली – भारतीय क्रिकेट टीम का कप्तान विराट कोहली ले ९० खेलको ८४ पारिमा ३१५९ रन बनाएका छन । टी २० मा उनको उच्चतम स्कोर ९४ र औसत ५२.६५ को छ ।

२. मार्टिन गुप्टिल – गुप्टील न्युजील्यान का क्रिकेटर हुन् । उनले १०२ खेलको ९८ पारीमा ३९३९ रन बनाएका छन । ३२.२९ को औसत ले रन बनाएका गुप्टील ले टी २० मा सतक पनि प्रहार गरेका छन् । उनको उच्चतम स्कोर १०५ रन हो ।

३. रोहित शर्मा – भारतका ओपनर बैटर रोहित शर्मा यस सूचीमा तेस्राे नम्बरमा छन । रोहितले १११ खेलको १०३ पारीमा २८६४ रन बनाएका छन् । टी २० मा रोहितको उच्च स्कोर ११८ छ र उनकी औसत ३२.६४ को छ ।

४. पल स्टर्लिङ – यस सूचीमा आयरल्याण्ड का पल स्टर्लिङ चौथो नम्बरमा छन् उनले ९० खेलको ८९ पारीमा २५२५ रन बनाएका छन । स्टर्लिङ को औसत ३१.१७ को छ र ११५ नट आउट उनको उच्च स्कोर हो ।

५. एरोन फिन्च – अष्ट्रेलिया का एरोन फिन्च ले टी २० मा १७२ रनको पारी खेलेका छन । उनले ७६ खेलको ७६ पारीमा ३७.४६ को औसत २४७३ रन बाएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *