भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तरराष्ट्रीय क्रिकेट बाट सन्यास लिएका छन ।

धोनी विश्व क्रिकेट मा सफल कप्तान मनिन्छन , उनले भरतलाई टी२० , एकदिवसीय विश्वकप को उपाधि दिलाए र टेस्ट चयम्पियंसिप र चैंपियन लीग को उपाधि पनि आफ्नो कप्तानी मा जिताए ।

धोनी अव आईपीएलमा देखिने छन । उनले इंस्टाग्राम मा पोस्ट लेखेर आफ्नो सन्यास को घोषणा गरेका हुन । उनले इंस्टाग्राम मा लेखेका छन मलाई आज ७:२९ मिनेट देखी अन्तरराष्ट्रीय क्रिकेट बाट सन्यास लिएको बुझ्नु होला ।

धोनीले ९० टेस्टमा ४८७६ रन बनाएका छन उनको टेस्टमा उच्चतम स्कोर २२४ रन हो ।

एकदिवसीय क्रिकेट का ३५० खेलमा १०७७३ रन बनाएका छन उनको एकदिवसीयमा १८३ सर्बश्रेष्ट स्कोर हो ।

टी २० मा ९८ खेलका ८५ पारिमा १६१७ रन बनाएका छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *