डडेल्धुरामा जीप दुर्घटना हुदा चालक सहित ९ जाना घाइते

काठमाडौं । डडेल्धुरामा जीप दुर्घटना हुदा चालक सहित ९ जाना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दिपाएल बाट डडेल्धुरा आइरहेको उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जीप अमरगढी नगरपालिका १० को राइको अाेरालोमा दुर्घटनामा परेको हो । करिब पौने २ बजे जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि…

काठमाडौं । डडेल्धुरामा जीप दुर्घटना हुदा चालक सहित ९ जाना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दिपाएल बाट डडेल्धुरा आइरहेको उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जीप अमरगढी नगरपालिका १० को राइको अाेरालोमा दुर्घटनामा परेको हो । करिब पौने २ बजे जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि प्रहरी तथा स्थानीयहरु मिलेर घटनास्थलबाट उद्धार गरेका हुन घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पु¥याइएको छ । घाइतेहरुको अझै सनाखत भैसकेको छैन ।

Similar Posts

Leave a Reply

Your email address will not be published.