प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा राजनीतिक विश्लेषक अरुण सुवेदी नियुक्त भएका छन्।

मन्त्रिपरिषद् स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेको हो।

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *