काठमाडौं । काठमाडौंको कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित बन्दकर्ता उक्राउ परेका छन । आज बिहानै देखि नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको दनि बन्दकर्ता र प्रहरीबीच झडप सुरु भएको छ ।

कलंकीबाट नेकपा स्थायी समति िसदस्य समेत रहेकी अष्टलक्ष्मी शाक्य लगायतका केही बन्दकर्तालाई गरिफ्तार गरेको बताइएको छ ।
नेकपा केन्द्रीय सदस्य वष्णिु रजिालका अनुसार बन्दकर्ताले बहिानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थएि । त्यस्तै वभिन्नि स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दएिको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *