अदालतको निर्णय काँग्रेसलाई स्वीकार्य हुने महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रतनिधिसिभा वघिटनका सन्दर्भमा अदालतको नर्णिय काँग्रेसले स्वीकार्ने बताएका छन् ।

पूर्वी नवलपरासीको देवचुली नगरपालकिाको वरिोध सभामा महामन्त्री कोइरालाले संसद् वघिटनवरिुद्ध मुद्दा अदालतीय प्रक्रयिामा रहेकाले अदालतको नर्णिय काँग्रेसलाई मान्य हुने बताए । तर संवधिानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतनिधिसिभा वघिटन गरेकोले संवधिान रक्षा गर्न पन िकाँग्रेस सडकमा आउनु परेको उनले बताए ।

संवधिानलाई सही बाटोमा ल्याउन प्रतनिधिसिभा पुनःस्थापना हुनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पार्टी झगडा मलिाउन नसकेर संसद् वघिटन गर्नु संवधिानको मर्मवपिरीत भएको कोइरालले बताए ।

यसरी सरकारले घोषणा गरेको नर्विाचन हुने कुरामा आफूलाई वश्विास नभएको उनले भनाइ छ ।