भारतकाे राजधानी नयाँ दिल्लीमा नेपाली राजदुतावास हिजो दिपावली र तिहार मनाइयो ।

नेपाली राजदूतावास, नयाँ दिल्लीले दीपावली तथा तिहारको अवसरमा हिजो दूतावासमा ‘देउसी भैलो’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमले भारतमा नेपाली संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउने छ ।

( श्रोत ANI )

Leave a comment

Your email address will not be published. Required fields are marked *