Posted inकोभिड १९

नेपालमा थप २७८ जनामा सङ्क्रमण, सुर्खेतका एक जनामा मरणोपरान्त कोभिड-१९ पुष्टि

नेपालमा थप २७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २,९१२ पुगेको छ। तीमध्ये ३३३ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको तथ्याङ्क मन्त्रालयसँग छ। अहिले पुष्टि भएका सङ्क्रमित विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ। मन्त्रालयका […]

Posted inसमाचार

यूएईबाट १ सय ६८ जना नेपाली आइपुगे

संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन् । जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन् । उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९:१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा साँझ ५:३६ मा आइपुगेका हुन् । जहाजमा ३३ वर्षीय एक नेपालीको शव पनि छ । उनीहरुलाई नेपाली सेनाले […]