Posted inविश्व

सुडानमा सैन्य कूको विरोध गर्ने सात प्रदर्शनकारीको मृत्यु र दर्जनौँ घाइते

सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ। सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए। सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको बताइएको छ। सैन्य कूको विश्वभरि […]

Posted inमनोरन्जन

पत्रकार ध्रुब बिष्ट को दिल जलेनी म्युजिक भिडियो सार्वजनिक

बैतडीको पाटन क्षेत्रका रमणीय भू–भागहरू समेटिएका छन्। डोटीको बुडर झर्ना र छतिवन तालमा समेत छायांकन गरिएको भिडियोमा वियोगान्त प्रेम कथाले स्थान पाएको निर्देशक ताम्राकारको भनाई छ।

Posted inक्रिकेट

यी पाँच कारण पाकिस्तान भारतमाथि पहिलो पटक जित्न सक्छ

भारत र पाकिस्तानको क्रिकेट टोलीले आज टी २० विश्वकप २०२१ को पहिलो खेल खेल्ने छन्। खेल संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । विश्वकपमा भारत र पाकिस्तान को खेलमा सधै भारत को जीत भएकाे छ र पाकिस्तान सामान्यतया हार भोग्नु परेको छ। यस्तो अवस्थामा विश्वकपका हरेक खेलमा रेकर्ड बनाउने र तोड्ने सम्भावनाको दबाब […]

Posted inमनोरन्जन

प्रभासको जन्मदिनको अवसर पारेर फिल्म राधे श्याम टिजर सार्वजनिक

राधे श्यामका निर्माताले मुख्य अभिनेता प्रभासको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेका छन् । टिजर बाट फिल्म रोचक देखिन्छ। यसले दर्शकलाई प्रभासको चरित्र विक्रमादित्यको परिचय गराउँछ। टिजरको सुरुवात प्रभासको क्यारेक्टर विक्रमादित्यले घोषणा गर्दै, “म तिमीलाई चिन्छु, तर म तिमीलाई बताउँदिन। म तिम्रो हृदयटुटेको महसुस गर्न सक्छु, तर म तिमीलाई बताउँदिन। म तिम्रो असफलता देख्न […]

Posted inविश्व

टर्कीले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने

टर्कीले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय गरेको छ । कूटनीतिक भाषामा ‘पर्सना नन ग्राटा’ भनिने राष्ट्रपति एर्दोआनको आदेशपछि टर्कीले ती देशका राजदूतलाई अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्छ। चार वर्षदेखि टर्कीले थुनामा राखेका अभियन्ता ओजमुन कुभालाको तत्काल रिहाइको आह्वान गर्दै राजदूतहरूको वक्तव्य आएपछि उक्त कदम चालिएको हो। पर्सना […]

Posted inसमाचार

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री

रासस – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्षासँगै आएको बाढी, पहिराका कारण सुदूरपश्चिम र […]

Posted inक्रिकेट

इन्जमाम उल हकले भने बाबर आजम विराट कोहली भन्दा राम्रो खेलाडी

मलाई उहाँ (बाबर आजम) को मनपर्ने सबैभन्दा राम्रो कुरा यो हो कि उनीसँग रन बनाउने भोक र हरेक पटक ठूलो स्कोर गर्ने उत्सुकता छ। यस्तो भोक मैले अरू कुनै खेलाडीमा देखेको छैन। उनको अर्को सकारात्मक कुरा यो हो कि उ सधैं खेलमा ध्यान केन्द्रित गर्छ ।

Posted inचीन

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ। मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङ यीले २० लाख डोज खोप अनुदान दिने प्रतिबद्धता जनाए। यसअघि चीनले नेपाललाई २८ लाख डोज खोप राहत स्वरुप उपलब्ध गराइसकेको छ। https://twitter.com/MofaNepal/status/1450422854839726084?t=WqRTLqhxM5fNK0O5mIZBXA&s=19

Posted inसुदूरपश्चिम

महाकाली नदीमा जलस्तर बढ्यो, बनबसा पुलमा रेड अलर्ट

पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण वनवासमा महाकाली नदीको पानीको स्तर लगातार बढिरहेको छ। महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् । भारतले नदीमा आएको बाढीका कारण ब्यारेज पुलको २२ वटा ढोका खोलेको छ। सावधानीका रूपमा […]

Posted inसुदूरपश्चिम

प्रधानमन्त्री देउवा द्वारा विपद प्रभावितकाे तत्काल उद्धार गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । मंगलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएको ट्वीटर बाट पनि जानकारी […]