Posted inफुटबल

इंग्लिस प्रिमियर लिग : चेल्सी र बर्नलीको खेल १–१ को बराबरीमा रोकियो

 इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी र बर्नली को खेल १–१ को बराबरीमा रोकिएको छ । चेल्सीले काई हारटेजको गोलले अग्रता लिएयता बर्नलीले ७९ औं मिनेटमा बराबरी गोल फर्काएको हो । उसका लागि भेडराले एक अंकका लागि गोल गरे । शीर्ष स्थानमा चेल्सीको २६ अंक छ । म्याानचेस्टर सिटी २३ अंकमा दोस्रो स्थानमा छ र उसले […]

Posted inआईपीएल

IPL 2022: रवि शास्त्री नयाँ आईपीएल फ्रेन्चाइज अहमदाबादको मुख्य प्रशिक्षक हुनसक्ने

आईपीएल को नयाँ फ्रन्चाइजी अहमदाबाद ले आउँदो 2022 संस्करणको लागि भारतीय क्रिकेट टोलीका मुख्य कोच रवि शास्त्री लाई मुख्य प्रशिक्षक नियुक्त गर्ने अनुमान लगाएको छ । क्रिकबजको रिपोर्ट अनुसार, शास्त्रीलाई अहमदाबाद फ्रान्चाइजीले मुख्य प्रशिक्षकको पद प्रस्ताव गरेको छ र उनी यस आईपीएल टोलीसँग कार्य गर्न पनि इच्छुक छन्। शास्त्रीले टी–२० विश्वकपपछि मात्रै निणर्य लिनेछन् किनभने […]

Posted inधर्म-अध्यात्म

नयाँ दिल्लीमा नेपाली राजदुतावासमा दिपावली र तिहार मनाइयो

भारतकाे राजधानी नयाँ दिल्लीमा नेपाली राजदुतावास हिजो दिपावली र तिहार मनाइयो । नेपाली राजदूतावास, नयाँ दिल्लीले दीपावली तथा तिहारको अवसरमा हिजो दूतावासमा ‘देउसी भैलो’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमले भारतमा नेपाली संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउने छ । तस्बिरहरू – ANI / Twitter ( श्रोत ANI )

Posted inक्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बन्नका लागि ६० वटा निवदेन

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि क्रिकेट एशोसिएसन अफ नेपाल ( क्यान् ) लाई ६० वटा निवदेन प्रप्त भएका छन । यो जानकारी क्यान ले आफ्नो फेसबुक र ट्वीरमार्फत दिएको छ । https://twitter.com/CricketNep/status/1454994949666074624?t=DuaupzmNEulRnFQ5lUJqow&s=19 नेपाली टिमका पुर्व मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजका बेला राजिनामा दिए पछि क्यान ले नेपाली टिमको मुख्य प्रशिक्षकका लागि आवेदन […]

Posted inविज्ञान/प्रविधि

हेरोइन जब खोकी र दमकको औषधिको रूपमा प्रयोग गरिन्थ्यो

हेरोइन सन् १८०० को अन्त तिर एक प्रयोगशाला मा उत्पादन गरिएको थियो। यो तयार भएको केही वर्ष पछि, यसलाई खोकी र घाँटी दुखाइको लागि बनाइएको औषधिमा प्रयोग गरियो। आज सय वर्षपछि हेरोइन लागुऔषधमा परिणत भएको छ र यसको सेवन गैरकानूनी छ । पछिल्लो २० वर्षमा अमेरिकामा मात्रै यसको ओभरडोजका कारण १ लाख ३० हजारभन्दा बढीले […]

Posted inप्रदेश १

प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको निर्णय

प्रदेश १ को विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि सारेको छ । आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईलाई अघि सार्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेशसभा १ का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए […]

Posted inसमाचार

क्विन्टन डी ककले “जातिवाद विरुद्ध एकजुट अडान” का लागि घुँडा टेक्न मानेनन्

दक्षिण अफ्रिकाका विकेट किपर ब्याटर क्विन्टन डी ककले मंगलबार वेस्ट इन्डिज विरुद्धको ट्वान्टी-२० विश्वकप खेल अन्तिम समयमा छोडे । उनले टोलीको घुँडा टेक्ने आदेश को अवहेलना गरे जसले प्रतियोगितामा उनको थप सहभागितालाई जोखिममा पार्न सक्छ। दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले टसमा खुलासा गरे कि स्टम्पर-ब्याट्सम्यानले खेलबाट “व्यक्तिगत कारण” ले नाम फिर्ता लिएका थिए । क्रिकेट […]

Posted inकञ्चनपुर

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

रासस – कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न […]

Posted inविचार

नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य

भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् । भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।” उनले नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । नेपालको सुरक्षाका लागि पनि हिन्दू राष्ट्र जरुरी रहेको उनको […]

Posted inखेल

टी-२० विश्वकप : जब मैदानमा अफगानिस्तान झण्डा फहरायो र राष्ट्र गान बज्यो मोहम्मद नाबी रोए, भिडियो हेर्नुहस

टी–२० विश्वकपको १७ औं खेल अफगानिस्तान र स्कटल्याण्डबीच भयाे । अफगानिस्तानमा हालै तालिबानले कब्जा जमाएको छ । त्यसैले त्यहाँको अवस्था सामान्य छैन । यस्ताे अवस्थाका बाबजुद पनि अफगानिस्तानको टोली मैदानमा आयो र आफ्नो देशको प्रतिनिधित्व गर्‍यो। अफगानिस्तान र स्कटल्याण्डबीचको खेलअघि मैदानमा यस्तो भयो जसले जो कोहीलाई पनि भावुक बनाउला । तालिबानले कब्जा गरेको अफगानिस्तानको टोलीले […]