काठमाडौं उपत्यका क्षेत्र हुँदै आइतबार विहान ८ः१४ बजे भूकम्पकाे धक्का महसुस भएकाे छ ।

काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ । 

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *