माघ २३ । नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आज बृहत जनसभा गर्ने तयारी गरिएको छ। बृहत जनसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर विहिबार नै हटाइसकिएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न समेत सुचित गरिएको छ।ओ

ओलीसमूहले सभाका लागि देशभरबाट कार्यकर्ता दरवारमार्गमा उतार्न लागेको जनाएको छ। मध्याह्न १२ बजेदेखि सुरुहुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *