No Result
View All Result
-18 °c
शनिबार, मंसिर २८, २०७६
Sudurpaschim Online
Saturday, December 14, 2019
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदूरपश्चिम
      • अछाम
      • कञ्चनपुर
      • कैलाली
      • डडेल्धुरा
      • डोटी
      • दार्चुला
      • बझाङ
      • बाजुरा
      • बैतडी
  • राजनीति
  • विचार
  • विश्व
    • अमेरिका
    • इरान
    • भारत
    • विश्व समाचार
  • समाज
  • खेलकुद
    • क्रिकेट
    • फुटबल
  • मनोरञ्जन
    • बलिउड
    • हलिउड
  • रोचक तथ्य
  • ब्यक्ति विषेश
  • स्वास्थ्य
  • अर्थ
  • ताजा अपडेट
  • ट्रेन्डि ङ

    महेन्द्रनगरमा बम बिस्फोट : बाबु-छाेरा र इन्सपेक्टरसहित ३ काे मृत्यु, ४ जना घाइते

    काठमाडौंमा भूकम्पको धक्का महशुस

    बलात्कार गरेको भन्दै प्रहरीले गर्यो वडाध्यक्ष पक्राउ

    बर्सेनि दुर्घटना बढेको बढ्यै : पाँच वर्षमा ११,७२४ जनाको मृत्यु

    सडक खन्दा ढिस्काेले पुरिएर पाँच जनाकाे ज्यान गयाे

    ३४ वडाको परिणाम आयो, नेकपा २२ वडामा विजयी, कांग्रेस ८, समाजवादी र राजपा २–२

    दैलेखमा हाइस दुर्घटना हुँदा तीनको मृत्यु, १५ गम्भीर घाइते

    अर्घाखाँची बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १९ पुग्यो

    g]skf ;lrjfno a}7s
;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] ;lrjfno a}7s k|wfgdGqL lgjf;df ;f]daf/ a:b} .
t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

    काम गर्न नसक्ने ठेक्दार तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

Sudurpaschim Online
-18 °c
शनिबार, मंसिर २८, २०७६
Sudurpaschim Online

ब्यायफ्रेण्डसँग रमाउँदै साम्राज्ञी !

सुदूरपश्चिम अनलाइन सुदूरपश्चिम अनलाइन
20th November 2019
समाचार
1 min read
6
VIEWS

अभिनेत्री साम्राज्ञी शाहले यस वर्ष हिट फिल्म दिन सकिनन् । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ जस्ता सफल फिल्म दिएकी साम्राज्ञीले ‘तिमी सँग’, ‘मारुनी’, ‘रातो टीका निधारमा’ जस्ता व्यावसायिक असफल फिल्म पनि दिइन् । एकपछि अर्को गर्दै असफल फिल्म दिएकी साम्राज्ञी यतिबेला भने फिल्म गरिरहेकी छैनिन् । उनी राम्रो स्किृप्टको प्रतीक्षामा छिन् । बरु साम्राज्ञी आजभोलि फिल्मका कारणले भन्दा ब्यायफ्रेण्डका कारणले चर्चामा छिन् ।

महेन्द्रनगरमा बम बिस्फोट : बाबु-छाेरा र इन्सपेक्टरसहित ३ काे मृत्यु, ४ जना घाइते

12/14
9

काठमाडौंमा भूकम्पको धक्का महशुस

12/12
8
Loading...

उनी सार्वजनिक कार्यक्रममा पनि ब्यायफ्रेण्डका साथ पुग्ने गर्छिन् । केही समयअघिसम्म ब्यायफ्रेण्डका बारेमा खासै खुल्न नचाहने साम्राज्ञी अहिले भने खुला रुपमै देखिन थालेकी छिन् । व्यावसायी भवानी राणाका छोरा देवांश राणाको प्रेममा रहेकी साम्राज्ञी वीरगञ्जमा आयोजित स्वर्ण महोत्सवमा पनि देवांशका साथ पुगेकी थिइन् । सामाजिक सञ्जालमा पनि साम्राज्ञीले देवांशसहितका तस्वीर शेयर गरेकी हुन्छिन् ।

यता देवांशले पनि सामाजिक सञ्जालमा प्रायः साम्राज्ञीसँगका तस्वीर शेयर गर्ने गरेका छन् । सामाजिक सञ्जालमै शेयर गरेका तस्वीरका कारण साम्राज्ञीले ट्रोलको समेत सामना गर्नुपरेको थियो ।  यसअघि फिल्म ‘मारुनी’ प्रदर्शनअघि साम्राज्ञी र उनका ब्यायफ्रेण्ड देवांशले इन्डोनेशियाको बालीमा रोमान्स गरेका तस्वीर सार्वजनिक भएका थिए । ती तस्वीर भाइरल भएपछि साम्राज्ञीलाई पनि मानसिक रुपमै असर परेको थियो । शुरुमा साम्राज्ञी देवांशका बारेमा खासै खुल्न नचाहे पनि आजभोलि भने देवांशको तारिफ गर्ने गर्छिन् । एक भेटमा उनले भनेकी थिइन् – ‘हाम्रो पनि व्यक्तिगत जीवन त हुन्छ नि, उसले मलाई एकदमै माया गर्छ । ख्याल गर्छ ।’

सम्बन्धितसमाचार

महेन्द्रनगरमा बम बिस्फोट : बाबु-छाेरा र इन्सपेक्टरसहित ३ काे मृत्यु, ४ जना घाइते

14th December 2019
9

काठमाडौंमा भूकम्पको धक्का महशुस

12th December 2019
8

बलात्कार गरेको भन्दै प्रहरीले गर्यो वडाध्यक्ष पक्राउ

11th December 2019
18

बर्सेनि दुर्घटना बढेको बढ्यै : पाँच वर्षमा ११,७२४ जनाको मृत्यु

8th December 2019
7

सडक खन्दा ढिस्काेले पुरिएर पाँच जनाकाे ज्यान गयाे

1st December 2019
35

३४ वडाको परिणाम आयो, नेकपा २२ वडामा विजयी, कांग्रेस ८, समाजवादी र राजपा २–२

1st December 2019
22
अर्को पोस्ट

घुससहित इटहरीका कार्यवाहक वडाध्यक्ष रंगेहात पक्राउ

यसमा तपाइको प्रतिक्रिया

धनगढी
Saturday, December 14
-18 ° c
%
mh
%
  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • भर्खरै

मागेरै अन्तरजातीय विवाह

7th December 2019

फेसबुकमा चिनजान भागेर बिहेपछी जबरजस्ती श्रीमतीलाई धन्दामा

12th December 2019

यौन सम्बन्धपछि किन चाडै निदाउँछन् पुरुष ? यस्ता छन् महिलाले सोच्ने १२ कुरा

6th December 2019

भारतका गृहमन्त्री शाहले भने, ‘नेपालीलाई नयाँ नागरिकता विधेयकले कुनै असर पर्दैन’

10th December 2019

सुदूरपश्चिमका ६ खेलाडी, जस्ले सागमा नेपाललाई जिताए ८ स्वर्ण

7th December 2019

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपातले सञ्चार सेवा अवरुद्ध

14th December 2019

महेन्द्रनगरमा बम बिस्फोट : बाबु-छाेरा र इन्सपेक्टरसहित ३ काे मृत्यु, ४ जना घाइते

14th December 2019

हिमपात र बर्षाका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित

13th December 2019

भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गर्दै

13th December 2019

फेसबुकमा चिनजान भागेर बिहेपछी जबरजस्ती श्रीमतीलाई धन्दामा

12th December 2019

भर्खरै

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपातले सञ्चार सेवा अवरुद्ध

14th December 2019
4

महेन्द्रनगरमा बम बिस्फोट : बाबु-छाेरा र इन्सपेक्टरसहित ३ काे मृत्यु, ४ जना घाइते

14th December 2019
9

हिमपात र बर्षाका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित

13th December 2019
8

भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गर्दै

13th December 2019
16

फेसबुकमा चिनजान भागेर बिहेपछी जबरजस्ती श्रीमतीलाई धन्दामा

12th December 2019
71
  • Contact
  • Privacy Policy

Sudurpaschim Online

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदूरपश्चिम
      • अछाम
      • कञ्चनपुर
      • कैलाली
      • डडेल्धुरा
      • डोटी
      • दार्चुला
      • बझाङ
      • बाजुरा
      • बैतडी
  • राजनीति
  • विचार
  • विश्व
    • अमेरिका
    • इरान
    • भारत
    • विश्व समाचार
  • समाज
  • खेलकुद
    • क्रिकेट
    • फुटबल
  • मनोरञ्जन
    • बलिउड
    • हलिउड
  • रोचक तथ्य
  • ब्यक्ति विषेश
  • स्वास्थ्य
  • अर्थ
  • ताजा अपडेट
  • ट्रेन्डि ङ

Sudurpaschim Online