आइपीएल का पूर्व प्रमूख ललित मोदी ले सुष्मिता सेन संग रिलेसन मा रहेको खुलासा गरेका छन्। मोदी ले सुष्मिता र आफू डेट गरिरहेको ट्विटर मार्फत जानकारी दिए ।

ललित मोदी ले ट्विटर मा फोटो पोस्ट गरेर एक्ट्रेस सुष्मिता लाई गरिरहेको बताए ।

टि्वटर

उनले लेखेका छन् “एक अर्का लाई डेट गरिरहेका छौं । विबाह भएको छैन् एक दिन त्यो पनि हुनेछ ।

को हुन् ललित मोदी र सुष्मिता सेन

ललित कुमार मोदी को जन्म नोभेम्बर २९, १९६३ भएको थियो उनि इन्डियन प्रिमियर लिगका अध्यक्ष र आयुक्त, च्याम्पियन्स लिग ट्वान्टी२० का अध्यक्ष, भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष र पञ्जाब क्रिकेट संघका अध्यक्ष रहेका थिए। उनी मोदी इन्टरप्राइजेजका अध्यक्ष र प्रबन्ध निर्देशक पनि हुन्। उनलाई आइपीएल मा भ्रष्टाचार को आरोप लागे पछि भारत बाहिर बस्दै आएका छन्।

सुस्मिता सेन को जन्म: १९ नोभेम्बर १९७५, हैदराबाद भारतको आन्ध्र प्रदेश भएको थियो। उनी एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनले सन् १९९४ मा मिस इन्डिया र विश्व सुन्दरीको उपाधि जितेकी थिइन् । उनले मिस इन्डिया प्रतियोगितामा ऐश्वर्या राईलाई हराएकी थिइन् ।

उनले सन् २००० मा बीबी नम्बर १ का लागि फ़िल्मफ़ेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री को पुरस्कार र आइफा अवार्ड जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्