-18 °c
सोमबार, मंसिर २३, २०७६
Monday, December 9, 2019
-18 °c
सोमबार, मंसिर २३, २०७६

नेपालका ३८ जना प्रधानमन्त्रीहरुको कार्यकालसहितको विवरण हेर्नुहोस् सबैको जानकारीका लागि सेयर गर्नुहोस्

केपी शर्मा ओली प्रधानमन्त्री, वि.सं. २०७२।६।२५ देखि २०७३।४।१९ सम्म, २०७४ फागुन ३ देखि हालसम्म सुशील कोइराला प्रधानमन्त्री, वि.सं. २०७०।१०।२८ देखि...

काम सानो ठुलो हुदैन : पसिना बगाएर खान के को लाज !

लमजुङको सुन्दरबजार नगरपालिका कार्यालय अगाडि रहेकाे श्याम सुज सेन्टरमा हाँस्दै हाँस्दै जुत्ता, चप्पल सिलाउनमा व्यस्त देखिनुहुन्छ सुस्मिता गोतामे । लाजका...

साग छोडेर कतार भासिनुको भित्री कथा: ऋणले थिचिएको तुलसाको परिवार

सुर्खेत – पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–३ स्थित भेरी नदीकिनारको ब्याओरेस्थित टायलले छाएको काठे घरको चुल्होमा आगो नबलेको साता पुग्यो। ४४...

यस्तो विचित्र छ मानव उत्पत्तिको इतिहास ‘यकपटक सबैले जानैपर्ने’

एजेन्सी –अफ्रिका, हो एक समय अन्धकारको महादेश भनेर कहिलिएको महादेश । बहुसंख्यक काला जातिहरुको बासस्थान । नदी नाला तथा बिबिध...

चुनावमा उठेकाे ऋण तिर्न मलेसिया पुगेका रमेश बाकसमा फर्किए

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नु भएका छविसपाथिभेरा गाँउपालिका ७ का रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दाहसंस्कार भएको छ । आठ वर्षीय...

साग महिला कुस्तीमा संगीतालाई ऐतिहासिक स्वर्ण, नेपालकाे स्वर्ण ४३ पुग्याे

धनुषा – दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ ।नकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला...

सुदूरपश्चिमका ६ खेलाडी, जस्ले सागमा नेपाललाई जिताए ८ स्वर्ण

सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा फरक नपर्ला। विभागिय टोली आर्मी, प्रहरी र सशस्त्र प्रहरीको विभिन्न खेलको टीम हेर्दा पनि...

आङ सिरिङ्ग बनाउने हैदराबाद बलात्कारकाण्ड : जहाँ युवतीलाई जलाइयो, त्यहीँ अभियुक्तमाथि ‘इनकाउन्टर’

एजेन्सी : भारतका आम मानिसमाझ बढी बिक्ने तीन चीज हुन्-‘थ्री सी’ अर्थात क्राइम, क्रिकेट र सिनेमा। यीमध्ये क्राइम अर्थात् बग्रेल्ती...

मेरी छोरीको आत्माले शान्ति पायो’

बलत्कारीको इनकाउन्टर काठमाडौँ — गत साता हैदराबादमा सामूहिक बलत्कारपछि हत्या गरिएकी भेटरीनरी डाक्टरका बाबुले आफ्नी छोरीका बलत्कारी प्रहरी इनकाउन्टर मारिएको...

यौन सम्बन्धपछि किन चाडै निदाउँछन् पुरुष ? यस्ता छन् महिलाले सोच्ने १२ कुरा

एजेन्सी- महिला र पुरुषबीच शारीरिक सम्बन्ध भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउँने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने...

गृहजिल्ला पुगेर उद्योगमन्त्री भट्टको घोषणा : ‘हरेक स्थानीय तहमा ग्रामीण उद्योग खुल्छ’

उधोग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले हरेक स्थानीय तहमा ग्रामीण उद्योग स्थापना गर्नेतर्फ सरकार उन्मुख भएको बताएका छन् ।...

सीमाबारे नेपालसँग वार्ता गर्न मोदी अनुदार

काठमाडौँ — नेपाली भू–भाग लिपुलेक, कालापानी, लिम्पियाधुरासमेत समेटेर भारतले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा भारतसँग विषेश कुरा गर्ने नेपाल सरकारको प्रयास...

ट्रेन्डिङ

चार पटक प्र्रधानमन्त्रि भएका देउवाको गृह जिल्लामा बर्षौ देखि पानिको हाहाकार

डडेल्धुरा । पुर्व प्रधानमन्त्री एवं नेपालि काङ्ग्रेसका सभापति शेर वहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पानिको हाहाकार भएको छ । चार–चार...

नेपालमै यस्तो अद्भूत ठाँउ शिव लिङ्गहरुको पहाड : शिवभक्तले सेयर गरे लाभ

कञ्चनपुर । नेपालमा विश्वले अद्भूत मान्ने धरोहरु, प्राकृतीक केन्द्र र धार्मिक धरोहर रहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको...

नयाँ मन्त्रीमा सुदुरपश्चि प्रदेशबाट को–को परे ? नाम सहित !

g]skf ;lrjfno a}7s
;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] ;lrjfno a}7s k|wfgdGqL lgjf;df ;f]daf/ a:b} .
t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

डडेल्धुरा : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको...

१० फोटोमा हेर्नुहोस् यी हुन् क्रिकेटर हार्दिककी हट गर्लफ्रेण्ड, गिफ्टमा दिए ‘पप्पी’

मुम्बइ। भारतीय क्रिकेट टिमका अलराउण्डर हार्दिक पंड्याले बलिउड अभिनेत्री उर्वशी रौतेलालाई ‘पागलपंती’ फिल्ममा राम्रो भूमिका निभाएको भन्दै बधाइको रुपमा एउटा...

रुखको हागा भाँचिएर खसेपछि महिलाको घटना स्थलमानै मृत्यु

बझाङ  : बझाङमा रुख बाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुङ्गल नगरपालिका वडा नं ५...