प्रेम गीत ३ को नेपाली भन्दा हिन्दी टिजार दर्शकले मन पराए, हेर्नुहोस् भिडियो

नेपाली फिल्म प्रेम गीत ३ नेपाली र हिन्दी भाषामा रिलिज हुने अब पक्का भएको छ । भारतमा रिलिज हुने यो पहिलो नेपाली चलचित्र हो । आउनुहोस् जानौं फिल्मको बारेमा। पहिलो भारतीय नेपाली चलचित्र प्रेमगीत ३ को टिजर सार्वजनिक भएको छ । यो फिल्मको टिजर निकै आकर्षक छ । यस चलचित्रमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा…

नेपाली फिल्म प्रेम गीत ३ नेपाली र हिन्दी भाषामा रिलिज हुने अब पक्का भएको छ । भारतमा रिलिज हुने यो पहिलो नेपाली चलचित्र हो । आउनुहोस् जानौं फिल्मको बारेमा।

पहिलो भारतीय नेपाली चलचित्र प्रेमगीत ३ को टिजर सार्वजनिक भएको छ । यो फिल्मको टिजर निकै आकर्षक छ । यस चलचित्रमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन् । यस चलचित्रमा मा सुनिल थापा, शिव श्रेष्ठ र क्रिष्टिना गुरुङ ले अभिनय गरेका छन । टिजरसँगै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ । नेपाली चलचित्र भारतमा रिलिज हुन लागेको यो पहिलो पटक हो । ट्रेड एनालिस्ट तरण आर्दशले पनि आफ्नो ट्वीटरमा यस फिल्मको टिजर सेयर गरेका छन् ।

फिल्म २३ सेप्टेम्बरमा भरतमा रिलिज हुँदैछ र नेपालमा असोज ७ गते हलमा देख्न पाइने छ ।

यस फिल्मको हिन्दी भर्सन मा अंकित तिवारी, राहत फतेह, पलक मुछाल जस्ता कलाकारले गीत गाएका छन् ।

हिन्दी टिजर
यस फिल्मको हिन्दी टिजर एक दिनमा १.२ मिलियन ले हेरेका छन् ।

नेपाली टिजर

Leave a Reply

Your email address will not be published.

One Comment