राधे श्यामका निर्माताले मुख्य अभिनेता प्रभासको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेका छन् । टिजर बाट फिल्म रोचक देखिन्छ। यसले दर्शकलाई प्रभासको चरित्र विक्रमादित्यको परिचय गराउँछ।

टिजरको सुरुवात प्रभासको क्यारेक्टर विक्रमादित्यले घोषणा गर्दै, “म तिमीलाई चिन्छु, तर म तिमीलाई बताउँदिन। म तिम्रो हृदयटुटेको महसुस गर्न सक्छु, तर म तिमीलाई बताउँदिन। म तिम्रो असफलता देख्न सक्छु तर म तिमीलाई बताउँदिन। मँ तिम्रो मृत्युलाई बुझ्न सक्छु तर म तिमीलाई भन्दिन। मँ सबै कुरा जान्दछु, अझै पनी, म तिमीलाई बताउँदिन किनकि यो तपाइँको समझ भन्दा बाहिर छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *