तिम्रो नाँऊको पछाडि मेरो थर जोडि दिउला
तिम्रो घर मै आई तिम्रो परिवार सँग हात मागि दिउला

सयौ जुनि तिमीलाई साथ दिन्छु पनि भन्दिन म
नमरुन्जेल हाँसि हासि यो जिन्दगि तिमीलाई दिउला

मन मुटु अन्तै कतै साट्ने छैन् यो एउटा बाचा भो
अग्नि साँचि राखि मेरै घरको आँगनिमा नचाई दिउला

तिमी मेरो म तिम्रो एउटा सानो सुनाैलाे संसार हुनेछ
धेरै पिर नगर न कान्छि नालाबाला सगै बसि खेलाई दिउला

गाउसमाज हाम्रो नमिलेनि साथ हाम्रो मिल्नेछ
समाजमा हाम्रो मायाको छुट्टै काहानि रचि दिउला ।

गजलकार : गगन बस्नेत

Leave a comment

Your email address will not be published. Required fields are marked *