June 6, 2020

कोभिड–१९ बाट थप एकजनाको मृत्यु

Total
0
Shares

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनी १२ जनाको समूहमा यहि जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए । होम क्वारेन्टिमा रहेका उनको जेठ २० गते मृत्यु भएको थियो । त्यसको दुई दिनपछि स्वाब संकलन गरिएको थियो ।

Total
0
Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *