जो कोही मानिस दीर्घायू बन्न चाहन्छ । बढीभन्दा बढी उमेरसम्म बाँच्ने चाहना सायद सबैको हुन्छ । दीर्घायू र स्वस्थ रहनका लागि मानिसले आहार विहार तथा व्यायामलगायतका धेरै कुरामा समय खर्चिरहेको हुन्छ । तर यति गर्दा पनि मानिसको आयु त निश्चित ...

अमेरिकाले सन् २०२१ जुलाई ६ देखि डब्ल्यूचओ परित्याग गर्ने भएको छ । राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान ड्युजरिकले अमेरिकाले सन् २०२१ जुलाई ६ देखि डब्ल्यूचओ परित्याग गर्न सूचना दिएको पुष्टि गरे। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ बाट बाहिरिन ...

नेपालको लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन सधै उपलब्ध नरहने अमेरिकी राजदूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। अमेरिकी राजदूतावासले सोमबार जारी ...

वासिङ्टन – अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु ...

अमेरिकाभरि शनिवार पनि जातीय विभेद र प्रहरी क्रूरताविरुद्धको प्रदर्शन जारी रहेको छ। प्रहरी नियन्त्रणमा रहेका अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शनको शनिवार बार्‍हौँ दिन हो। जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा पनि फैलिएको छ। यूके र अस्ट्रेलियामा कोरोनाभाइरसका ...