Posted inअमेरिका, चीन

चीनको अमेरिका लाई कडा चेतावनी, यदि अमेरिकाको तर्फबाट कसैले ताइवानको राजनीतिक यात्रा गर्‍यो भने त्यसको नराम्रो परिणाम हुनेछ

अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको अफवाहले चीनलाई चिढाएको छ र अमेरीक लाई गम्भीर भूराजनीतिक विवादमा पारेको छ। यो समस्या कति ठूलो छ? चीनले न्यान्सी पेलोसीले आगामी हप्ता ताइवानको यात्रा जारी राखेमा अमेरीकाले यसको “गम्भीर परिणाम” भोग्ने चेतावनी दिएको छ। सन् १९९७ पछि शिर्ष अमेरिकी राजनीतिज्ञको यो ताइवानको पहिलो भ्रमण हो । चीनले […]