Posted inदक्षिण एशिया

बंगलादेशका अर्थमन्त्रीको अन्तर्वार्ताले चीनसँग विवाद चर्कियो

बंगलादेशका अर्थमन्त्रीले चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत विकासशील देशहरूले थप ऋण लिनुअघि दुईपटक सोच्ने चेतावनी दिएका छन् । विश्व मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिदरका कारण ऋणमा डुबेका उदीयमान बजारहरु असहाय रहेको उनले बताए । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले खराब कर्जा सर्तका कारण धेरै देश समस्यामा फसेकाले चीनले ऋणको मूल्याङ्कनमा अझ इमान्दारिता देखाउनुपर्ने बताएका […]