पाकिस्तान स्टक एक्सचेन्जमा आतंकबादी आक्रमण भएको छ । आक्रमणको जिम्मेदारी बलूचिस्तान लिबरेशन आर्मी ले लिएको छ । जिओ न्यूजका अनुसार आक्रमणमा एक प्रहरी र दुइ सर्बसाधारण घाइते भएका छन ।साथै चार आतंकबादी मारिएका बताईको छ । दुइ आतंकबादी लाई गेटमा ...

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खान ले ओसामा बिन लादेन लाई सहीद भनेपछि उनको चर्को आलोचना हुदैछ । उनले ९/११ का योजनाकार अल-कायदाका पूर्ब प्रमुख ओसामा-बिन-लादेन लाई ‘शहीद’भनेर सम्बोधन गरे। इमरान खानले पाकिस्तान र अमेरिका को सम्बन्धका बारेमा संसद लाई ...

भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतङ्कवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै देशबाट निष्कासन गर्दैछ। भारतीय विदेश मन्त्रालयले पाकिस्तानस्थित भारतीय उच्च आयोगमा पनि सोही सङ्ख्यामा कर्मचारी कटौती गर्ने बताएको छ। पाकिस्तानी अधिकारीहरूले यस विषयमा तत्काल ...