भारतले चीनका ५९ मोबाइल एप्पलीकेशन बन्द गरेपछि चीनले नरेन्द्र मोदी को वेइबो एकाउन्ट बन्द गरेको छ । ग्लोबल टाइम्स का अनुसार चीन स्थित भारतीय राजदूतावास को अनुरोध पछि मोदीको यो खाता बन्द गरिएको हो । नरेन्द्र मोदीको वेइबो भेरिफाइड सोशल ...

चीन आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने बताएको छ। आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो। सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा ...

चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ। भारत सरकारले यो खबरको पुष्टि ...

लद्दाखको गाल्भान उपत्यकामा भारत र चीनका सैनिकहरू बीचको हिंसात्मक मुठभेडको बारेमा भारत तथा विश्वका मीडिया हरुमा धेरै कुरा लेखिएका छन। तर चीनको आधिकारिक मिडियाले उत्तरी हिमालयको गाल्भान उपत्यकामा जुन १५ को दिन भारत र चीनका सैनिकहरू बीच भएको हिंसात्मक भिडन्तको ...

काठमाडौं – उत्तरी भारतको लद्दाख जोड्ने गलवान उपत्यकामा भारत र चिनियाँ सेनाबीच झड्प हुँदा एकजना सैन्य अधिकारी र दुईजना सिपाहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सेनाका अधिकारी र दुई सिपाही रहेको भारतीय अखबार द् हिन्दुस्तान टाइम्सको अनलाइन ...

काठमाडौँ – चीनको राजधानी बेइजिङमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दैगएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो पाँच दिनमा एक सय जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । बीबीसीका अनुसार करिब सात सातासम्म विदेशबाट आउनेमा मात्रै सङ्क्रमण पुष्टि हुँदै आएकोमा ...

भारत र चीनबीच पूर्वी लद्दाखस्थित सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न शनिवार दुवै देशका उच्चस्तरका सैन्य अधिकारीबीच वार्ता भएको छ। उक्त वार्ता लद्दाखको सीमाक्षेत्र नजिकै भएको थियो। सो वार्ताको नतिजाबारे भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत आइतवार जानकारी दिएको ...